दुई दिन पछि उनको बोली सुन्दा
बर्षौ पछि सुने जस्तो लाग्यो
कति मिठो
कति सुमधुर
अनि कति आत्मीय छ
उनको बोली
उनको आवाज
सधै सुनीरहु लाग्ने
मनमा अनेकौ आभास जाग्ने
र त सोच्दछु
के यो माया हो??
An unaccepted friendship..........
With
Her charming face
Pretty big black eyes
She looks so beautiful
I keep staring
I Keep caring
Of her happiness
Though,She accepted
my company
She denied to accept my friendship
Now,
I have got an unaccepted friendship
Subscribe to:
Posts (Atom)
Popular Posts
-
उषाको हर किरणसंगै जब म ब्युझन्छु एउटै नामले मेरो मन अनि मस्तिष्कमा ढकढक्याउ छ अनि सोच्दछु कहाँ होली के गर्दै होली मेरी उनि
-
याद मेरो आउदा खेरि टोलाउदै होली मेरी काली फर्कि आउनु काले भन्दै बोलाउदै होली मेरी काली के ल्याउनु हुन्छ फर्कि आउदा भन्ने गर्थिन उनी...