दुई दिन पछि उनको बोली सुन्दा
बर्षौ पछि सुने जस्तो लाग्यो
कति मिठो
कति सुमधुर
अनि कति आत्मीय छ
उनको बोली
उनको आवाज
सधै सुनीरहु लाग्ने
मनमा अनेकौ आभास जाग्ने
र त सोच्दछु
के यो माया हो??
शब्दहरु
मेरा शब्दहरु छन र त म हुनुको अस्तित्व छ।
An unaccepted friendship..........
With
Her charming face
Pretty big black eyes
She looks so beautiful
I keep staring
I Keep caring
Of her happiness
Though,She accepted
my company
She denied to accept my friendship
Now,
I have got an unaccepted friendship
हिन्दी गजल
1.
सिर्फ तुझे पानेकी तमन्ना बर्सोसे है हमको
तुझे अप्ना बनानेकी तमन्ना बर्सोसे है हमको
जरा अप्ना दिलका दरवाजा खुलादो
तेरे दिल मे आनेकी तमन्ना बर्सोसे है हमको
मे जमी तु आसमा फरक तो है ना
पर इन्हे मिलानेकी तमन्ना बर्सोसे है हमको
म अनि मेरो किताब....(कविता)
बाल्यकालमा मलाई
उसंग खुबै लगाव थियो
उ मेरो मिल्ने साथी
म प्राय उसैसंग रमाउथे
उसैसंग दिन बिताउथे
उसंग खुबै लगाव थियो
उ मेरो मिल्ने साथी
म प्राय उसैसंग रमाउथे
उसैसंग दिन बिताउथे
Subscribe to:
Posts (Atom)
यस्तै फूल हुकी..... (कविता)
फूल्न खोज्दा ओइली गए फूलवारीको माझ हास्न खोज्दा रोइदिन्छु के भो मलाई आज
Popular Posts
-
उषाको हर किरणसंगै जब म ब्युझन्छु एउटै नामले मेरो मन अनि मस्तिष्कमा ढकढक्याउ छ अनि सोच्दछु कहाँ होली के गर्दै होली मेरी उनि
-
शहर! मानव अनि दानवले भरिपुर्ण यो स्वार्थी शहर अनि यो भिडाभाडमा कतै हराएको अलि डराएको एक्लो म!!