के यो माया हो?? ..... (कविता)

दुई दिन पछि उनको बोली सुन्दा
बर्षौ पछि सुने जस्तो लाग्यो
कति मिठो
कति सुमधुर
अनि कति आत्मीय छ
उनको बोली
उनको आवाज
सधै सुनीरहु लाग्ने
मनमा अनेकौ आभास जाग्ने
र त सोच्दछु
के यो माया हो??

An unaccepted friendship..........


With
Her charming face
Pretty big black eyes
She looks so beautiful
I keep staring
I Keep caring
Of her happiness
Though,She accepted
my company
She denied to accept my friendship
Now,
I have got an unaccepted friendship

हिन्दी गजल


1.
सिर्फ तुझे पानेकी तमन्ना बर्सोसे है हमको 
तुझे अप्ना बनानेकी तमन्ना बर्सोसे है हमको 

जरा अप्ना दिलका दरवाजा खुलादो 
तेरे दिल मे आनेकी तमन्ना बर्सोसे है हमको 

मे जमी तु आसमा फरक तो है ना 
पर इन्हे मिलानेकी तमन्ना बर्सोसे है हमको 

म अनि मेरो किताब....(कविता)


बाल्यकालमा मलाई
उसंग खुबै लगाव थियो
उ मेरो मिल्ने साथी
म प्राय उसैसंग रमाउथे
उसैसंग दिन बिताउथे

उनको त्यों...... (गजल)

उनको त्यों तस्वीरसंग गुनासो छ मलाई
अनि मेरो तक्दीरसंग गुनासो छ मलाई

काटियोस तर झुक्दैन नेपाली शिर भन्थे

न जिउनु न मर्नु ...... (गजल)

न जिउनु न मर्नु, न त पर सर्नु
मानव जीवन यो, खै के के गर्नु

जिन्दगीको सफ़र उतारचढाव गर्दै

यसरी.. नहेर...... (गीत)





यसरी.. नहेर मलाई पागल हुन्छु म
नजर...को तिर नहान घायल हुन्छु म
उसै त! तिम्रो रुपको दासी थिए

गाँउकी काली.... (गजल)




गाँउकी काली शहर तिर पसेपछि बिग्री
क्रिम पाउडर मुहारभरी घसेपछि बिग्री

चौबन्दी र फरियामा कति सुहाउथ्यो

यस्तै फूल हुकी..... (कविता)


फूल्न खोज्दा ओइली गए 
फूलवारीको माझ 
हास्न खोज्दा रोइदिन्छु 
के भो मलाई आज 

प्रेमले सु-सज्जित.... (गजल)



प्रेमले सु-सज्जित मन लिएर आउछे
अनि प्रेम कै प्याला मलाई पिलाउछे

एकहोरो टोलाई हेर्छे मलाई ऊ
र सधैसंगै रहने दिलासा दिलाउछे

एउटा सुन्दर कविता...... (गजल)

एउटा सुन्दर कविता अनि फेरि छन्द राख्यौ
आमन्त्रण गरी दिलको दरवाजा बन्द राख्यौ

के भनि सम्बोधन गरु खै तिमीलाई

हाम्रो शान.... (कविता)

हाम्रो देश नेपाल अनि हामी नेपाली
हामी नै यसका फूल अनि हामी नै माली
सयौ थुँगा फूलका हामी, हाम्रो राष्ट्रिय गान
कम्मरमा खुकुरी शिरमा टोपी यही हो

सुनौलो संसारमा..... (गीत)



(सुनौलो संसारमा म जिउदैछु
तिम्रो अधरको नसा म पिउदैछु)२

तिमी आयौ जीवनमा
माया ल्याई त्यो मनमा
संगै जिउने बाचा बाँधी
मायामा मलाई साँधी

बेबारिसे लास भए..... (कविता)



कसैलाई पर्खि आज
सडकमा ढलेको छु
बाहिर शरिर चिसो छ
म भित्र जलेको छु
यमराजको परिक्षामा
आज म पास भए
कसैको काध नपाउने
बेबारिसे लास भए

बासै माग्न आउदैछु..... (गीत)



(बासै माग्न आउदैछु म तिम्रो मनको घरमा
दिन्छौ कि त बास सानु मायाको त्यो शहरमा)२

सधैभरि तिमीलाई माया म त गर्नेछु

एउटा पागल .... (गजल)



एउटा पागल उ आफैदेखि भागेको छ धेरै टाढा
हारी आफैसंग बौलाउदै लागेको छ धेरै टाढा

त्यो माटोलाई घर सम्झिन्छ आकाश छानो अरे
त्यै माटोमा रमाउदै सुती जागेको छ धेरै टाढा

ए!! मन..... (कविता)

ए!! मन नदुख्न तँ
कति दुख्छस्
कति तड्पीन्छस्
सम्झेर विगतलाई
बिर्सिदे सारा दु:ख
पिडा अनि पिरलाई

आज राती सपनीमा...... (गजल)

आज राती सपनीमा उनलाई भेट्ने विचार छ
मेरी हृदयाकाशकी जुनलाई भेट्ने विचार छ

मैले निधो गरी सके उनलाई आफ्नो बनाउने

तिमीलाई मेरो मनको .....(गीत)


(तिमीलाई मेरो मनको झन्कारमा राखेको छु
तिमीलाई जीवनको पलपलमा डाकेको छु)२

कसरी आउछ्यौ भन लिई माया
नसामा डुबि तिमी पिई माया

मेरी काली... (गजल)



याद मेरो आउदा खेरि टोलाउदै होली मेरी काली
फर्कि आउनु काले भन्दै बोलाउदै होली मेरी काली

के ल्याउनु हुन्छ फर्कि आउदा भन्ने गर्थिन उनी

यस्तै फूल हुकी..... (कविता)

फूल्न खोज्दा ओइली गए  फूलवारीको माझ  हास्न खोज्दा रोइदिन्छु  के भो मलाई आज 

Popular Posts