आमन्त्रण गरी दिलको दरवाजा बन्द राख्यौ के भनि सम्बोधन गरु खै तिमीलाई अखबरी सुन थियौ झनै त्यसमा सुगन्ध राख्यौ
अँह! दिल चोर्न पाईदैन भन्यौ पहिले तर त्यही दिल चोर्नेलाई मायाको दण्ड राख्यौ जसोतसो दिल चोर्ने प्रयास गर्दै थिए प्रयास सफल नहुदै तिमीले अन्तै सम्बन्ध राख्यौ
No comments:
Post a Comment