तिमीलाई मेरो मनको .....(गीत)


(तिमीलाई मेरो मनको झन्कारमा राखेको छु
तिमीलाई जीवनको पलपलमा डाकेको छु)२

कसरी आउछ्यौ भन लिई माया
नसामा डुबि तिमी पिई माया


तिमीलाई, संसारको माया गर्ने मान्छे म त
तिम्रै निम्ति, हासीखुशी जीउने मर्ने मान्छे म त

आफ्नै ठान मलाई आउ आज
मुटु र मुटु माया लाउ आज

तिमीलाई मेरो मायाको प्याला पिलाउनेछु
मुटुसंग मेरो मुटु म त मिलाउनेछु
(तिमीलाई मेरो मनको झन्कारमा राखेको छु
तिमीलाई जीवनको पलपलमा डाकेको छु)२

No comments:

यस्तै फूल हुकी..... (कविता)

फूल्न खोज्दा ओइली गए  फूलवारीको माझ  हास्न खोज्दा रोइदिन्छु  के भो मलाई आज 

Popular Posts