यसरी.. नहेर...... (गीत)





यसरी.. नहेर मलाई पागल हुन्छु म
नजर...को तिर नहान घायल हुन्छु म
उसै त! तिम्रो रुपको दासी थिए

तिम्रो साथ मायोको प्यासी थिए
ओठ... टोकी नबोल मदहोस हुन्छु म
यसरी....

तिम्रै लागि मेरो यो जीवन हाजिर छ
देउ माया जोड यो मन हाजिर छ
आइ... देउ जीवनमा सम्पुर्ण हुन्छु म

यसरी.. नहेर मलाई पागल हुन्छु म
नजर...को तिर नहान घायल हुन्छु म

No comments:

यस्तै फूल हुकी..... (कविता)

फूल्न खोज्दा ओइली गए  फूलवारीको माझ  हास्न खोज्दा रोइदिन्छु  के भो मलाई आज 

Popular Posts